अपराधीहरुले कोरोना भ्याक्सिनको दुरुपयोग गर्न सक्ने इन्टरपोलको चेतावनी

  ।   २०७७ मंसिर १८, बिहीबार ०६:३७
प्रतिकात्मक तस्बिर

एजेन्सी । अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोलले० अपराधीहरुले कोरोना भ्याक्सिनलाई निशानामा बनाउन सक्ने चेतावनी दिएको छ । प्रहरीको सो संगठनले आपराधिक गिरोहले कोरोना भ्याक्सिन र औषधि वितरणका क्रममा आपराधिक गिरोहको घुसपैठ हुनसक्ने भन्दै चेतावनी दिएको हो ।

फ्रान्सस्थित इन्टरपोलको मुख्यालयले आफ्नो संगठनमा आवद्ध विश्वका १ सय ९४ राष्ट्रहरुलाई यो विषयमा सतर्क रहन आग्रह गरेको छ । इन्टरपोलका महासचिव जुर्गन स्टांफले भने– ‘आपराधिक नेटवर्कले निर्दोष मानिसहरुलाई फसाउनका लागि नक्कली वेभसाइट र झुट्टा उपचारहरुमा फसाउन सक्छन् । यसबा निकै ठूलो खतरा हुनसक्छ ।’

Next Post

कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै दिइ सक्न अर्थ मन्त्रालयको निर्देशन

२०७७ मंसिर १८, बिहीबार ०६:३७
काठमाण्डौ । अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ । बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन दिनभित्रै रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । यसको लागि हिजो […]

सम्बन्धित शीर्षक