सरकारले कोरोनाविरुद्ध खोप ‘जी टु जी’ माध्यमबाट खरिद गर्ने

  ।   २०७७ कार्तिक २५, मंगलवार ०७:१६

कठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप खरिद गर्ने भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकहरूबाट खोप खरिद्को प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सरकारले जी टु जी माध्यमबाट खोप खरिद् गर्ने निर्णय भएको हो । यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्ने छ । हाल रसिया लगायत मुलुकमा खोप तयार भइरहेको छ भने फाइजर कम्पनीले ९० प्रतिशत सुरक्षित खोप तयार भएको बताएको छ ।

 

प्रतिकात्मक तस्बिर

Next Post

बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने सरकारको निर्णय

२०७७ कार्तिक २५, मंगलवार ०७:१६
काठमाण्डौ | बंगलादेशले मल पैँचो नदिने भएपछि सरकारले मल खरिद नै गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल खरिद गरेर ल्याउने निर्णय गरेको हो । यसअघि सरकारले बंगलादेशबाट पैँचोमा मल ल्याउने तयारी गरेको थियो । तर, बंगलादेशले पैँचोमा मल दिन आनाकानी गरेपछि खरिद गर्न […]

सम्बन्धित समाचार