अफवाह फैलाएको आरोपमा एक महिला पक्राउ

  ।   २०७७ भाद्र २८, आईतवार १८:५७

अपहरण गरिएको भनी झुट्टा अफवाह फैलाएको आरोपमा बाँके प्रहरीले एक जना ३३ बर्षिय महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मैनवा घई हाल हाल नेपालगंज ६ फुल्टेक्रामा बस्दै आएकी आशिक कुमारी चौधरी पक्राउ परेकी हुन ।

उनले सानु दहितको नामबाट फेसबुक आइडी बनाई भ्रम फैलाएको प्रहरीको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेड पाण्डाका कारोबारी पक्राउ

२०७७ भाद्र २८, आईतवार १८:५७
नेपालगंज । रेड पाण्डाको छाला सहित बाँकेको बैजनाथ गाउँपालिका १ बाट ५ जना पक्राउ ब्यक्ति पक्राउ परेका छन । पक्राउ परेका ब्यक्तिहरुलाई आज जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको हो । उनीहरुका बारेमा अहिले अनुसन्धान चलिरहेको प्रहरीलाई जनाएको छ । बाँके प्रहरीले सार्वजनिक गरेको घटना विवरण यस्तो छ । हेर्नुहोस । […]

सम्बन्धित समाचार