अवैध सुन बोकेको आरोपमा दाङमा दुई जना पक्राउ

  ।   २०७७ मंसिर १५, सोमबार ०७:२२

दाङ । अवैध सुन बोकेको आरोपमा दाङमा दुई जना पक्राउ परेका छन् ।

दाङको घोराही बजारबाट घोराही उपमहानगरपालिका १० नारायणपुरका पूर्णजङ्ग सुनार र घोराही कपासीका खड्गप्रसाद सुनार पक्राउ परेका हुन् ।

अवैध सुन लिएर बजारमा हिँडिरहेको सुराकीका आधारमा उनीहरुलाई हिजो बेलुका पक्राउ गरिएको र उनीहरुको साथबाट २ सय ७३ ग्राम सुन बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

Next Post

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

२०७७ मंसिर १५, सोमबार ०७:२२
काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा […]