युवा अभियन्तालाई तालिम

  ।   २०७७ कार्तिक ५, बुधबार १८:३७

बाँके युनेस्को क्लबले बाल संरक्षण गर्ने उदेश्यले युवा अभियन्ताहरुका लागि नेपालगञ्जमा बाल संरक्षण सम्बन्धि तालिम संञ्चालन गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा क्लबद्धारा बाँकेमा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका २० जना युवा अभियन्ताका लागि तालिम संञ्चालन गरिएको हो ।

तालिमबाट बाल संरक्षण अभियानमा ठुलो टेवा पुग्ने अपेक्षा लिईएको छ ।

Next Post

यमनमा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

२०७७ कार्तिक ५, बुधबार १८:३७
काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम […]

सम्बन्धित समाचार