कांग्रेसको पदाधिकारी बैठक बस्दै

  ।   २०७८ श्रावण ८, शुक्रबार ०७:१९


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार बैठक आगामी महाधिवेशनको तयारी सम्बन्धमा केन्द्रित हुने छ ।

Next Post

सुर्खेतमा जारी निषेधाज्ञा १५ साउनसम्म थपियो, परीक्षा सञ्चालन गर्न पाइने

२०७८ श्रावण ८, शुक्रबार ०७:१९
सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ । थपिएको निषेधाज्ञाको अवधिमा पुस्तकालय सञ्चालन गर्न अनुमति नदिएको प्रशासनले परीक्षा भने सञ्चालन गर्न सकिने बताएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी०को बिहीबार बसेको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी […]