लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा

  ।   २०७७ माघ ३०, शुक्रबार १५:३८

संवाददाता ।
लुम्बिनी प्रदेशभर फागुन ३ गते सार्वजनिक विदा दिईने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले माघ २८ गते सूचना जारी गरि सार्वजनिक विदाका सम्बन्धमा जानकारी दिएको हो ।

प्रदेश सरकार (मन्त्रिपरिषद) १० बैशाख २०७७ को निर्णाय अनुसार फागुन ३ गते सोमबार प्रदेश स्थापनाको अवसरमा सार्वजनिक विदा दिन लागीएको छ ।

सूचना हेर्नुहोस ।

Next Post

भारतमा मार्चदेखी ५० बर्षमाथीकालाई कोरोना खोप

२०७७ माघ ३०, शुक्रबार १५:३८
संवाददाता । भारतमा कोरोना भाइरसबाट मुक्त हुनका लागी शुरु गरिएको खोप अभियान जारी छ । अहिले स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर खटिने ब्यक्तिहरुलाई लक्षित गरी खोप लगाई राखिएको छ । अब ५० बर्षभन्दा माथीका ब्यक्तिहरुका लागी पनि मार्च २०२१ बाट खोप लगाउने योजना बनाएको छ । यसमा गंम्भिर प्रकृतिको स्वास्थ्य समस्याबाट […]