भारतमा मार्चदेखी ५० बर्षमाथीकालाई कोरोना खोप

  ।   २०७७ माघ ३०, शुक्रबार १६:३६

संवाददाता

भारतमा कोरोना भाइरसबाट मुक्त हुनका लागी शुरु गरिएको खोप अभियान जारी छ । अहिले स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर खटिने ब्यक्तिहरुलाई लक्षित गरी खोप लगाई राखिएको छ ।

अब ५० बर्षभन्दा माथीका ब्यक्तिहरुका लागी पनि मार्च २०२१ बाट खोप लगाउने योजना बनाएको छ ।

यसमा गंम्भिर प्रकृतिको स्वास्थ्य समस्याबाट ग्रसित २० देखी ५० बर्षसम्मका ब्यक्तिहरुलाई प्राथामिकता दिईने दिल्ली स्थित अखिल भारतीय आर्युेविज्ञान संस्थानका निर्देशक डाक्टर रणदिप गुलेरियाले बताउनुभएको भारतीय संञ्चारमाध्यम आजतकमा खबर छ । भारतमा कोरोनाका संक्रमितहरु घटिरहेका छन ।

भारतमा निको हुने संक्रमितको दर ९७.३२ प्रतिशत रहेको छ । भारतमा कोरोना सँग सम्बन्धित कारणले १ लाख ५५ हजार ४ सय ४७ भन्दा बढीले ज्यान गुमाएका छन ।

यस्तै कुल संक्रमितको संख्या १ करोड ८ लाख ८० हजार ६ सय बढी पुगेको छ

Next Post

Centenary person Joshi, his spouse announce posthumous body donation for medical research

२०७७ माघ ३०, शुक्रबार १६:३६
KATHMANDU : Centenary person Satya Mohan Joshi and his spouse Radha Devi Joshi have announced a posthumous body donation for medical research. Addressing a program organized in the premise of Lalitpur Metropolitan City on Friday, the Joshi couple said they decided to donate their body for clinical study and research […]

सम्बन्धित शीर्षक