४२ जना संक्रमित घर फर्किदै

  ।   २०७७ आश्विन १६, शुक्रबार २२:५४

नेपालगन्ज/बाँकेका विभिन्न आइसोलेसनबाटा ४२ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्किदै छन् । भोलि सनिवार १९ जना महिला र २३ जना पुरुषहरुले कोरोनालाई जितेर घर फर्किन लागेका हुन ।

अहिले सम्म विभिन्न आइसोलेसनमा ४०० जना संक्रमितहरु उपचाररत छन् । जम्मा १ हजार ९ सय ९३ जना संक्रमित मध्य १ हजा ५ सय ८४ जना डिस्चार्ज भएका छन् । कोरोना फोकल पर्शन नरेश बाबु श्रेष्ठले जारी गरेको तालिका अनुसार हालसम्म १९ जनाको मृत्यु भएको छ ।

फोकल पर्शन श्रेष्ठका अनुसार बाँकेमा कोरोना संक्रमित निकोहुने दर ७९.४८ प्रतिशत रहेको छ । बिरामी मृत्युु दर ०.९५ प्रतिशत छ भने रोगको प्रकोप दर ०.३३ प्रतिशत रहेको छ ।

Next Post

युनेस्कोद्धारा बैजनाथका विपन्न परिवारलाई आयआर्जनका लागि सामाग्री सहयोग

२०७७ आश्विन १६, शुक्रबार २२:५४
सिराज खान नेपालगन्ज । कोभिड १९ का कारण अति जोखिममा रहेका परिवारलाई आय आर्जनमा सहयोग गर्ने उदेश्यले युनेस्को बाँकेले बैजनाथ गाउँपालिकामा विभिन्न सामाग्री वितरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारी र गिभ २ एसिया तथा मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा बैजनाथ गाउँपालिकामा सञ्चालित कोभिड १९ प्रतिकार्य र पुनस्र्थापना परियोजना अन्तर्गत […]