कोरोना संक्रमणबाट नेपालगञ्जमा थप १ जनाको मृत्यु

  ।   २०७७ आश्विन १६, शुक्रबार १८:३५

नेपालगञ्ज । कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर २ सन्तोशी टोल स्थायी घर भई नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ९ बाँके गाउँमा बसोबास गर्दै आएकी २५ वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण शुक्रबार भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

बाँके जिल्लाका कोरोना संकलनबाट हाल सम्म १९ जनाको मृत्यु भइसकेको छ ।

Next Post

देशभर एकैदिन ३३ सयभन्दा धेरै डिस्चार्ज, २७ सय २२ जना नयाँ सङ्क्रमित थपिए

२०७७ आश्विन १६, शुक्रबार १८:३५
काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेको छ । गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा […]