भेरी अस्पताललाई ९ सय ६० थान पिसीआर किट प्रदान

  ।   २०७७ आश्विन ६, मंगलवार १६:५२

भेरी अस्पताल नेपालगंजलाई ९ सय ६० थान पिसीआर किट प्राप्त भएको छ ।

स्वास्थ्य कार्यालय बर्दिया मार्फत बर्दियाका ८ वटै पालिका, कमैया महिला जागरण समाज, स्वास्थ्यका लागी सक्षम प्रणाली र जिल्ला विपद ब्यवस्थापन समितिले समन्वय, सहकार्य गरी किट पठाएका हुन ।

पिसीआर किटको अपुग भएपछि कोरोनाको जाँच गर्न कठिनाई भएको अस्पतालले बताउँर्दै आएको थियो ।

Next Post

साढे २ सय बढीलाई खाद्यान्न सहयोग

२०७७ आश्विन ६, मंगलवार १६:५२
बाँसगढी, बर्दिया । ४१ औँ सामाजिक सेवा दिवसको अवसर पारी युवा सञ्जाल बाँसगढीले २ सय ५२ बढीलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना माहामारीका कारण दैनिक छाक टार्न समस्यामा परेका स्थानीयलाई सञ्जालले सहयोग गरेको हो । “हुनेले दिएर जाऔ, नहुनेले आएर लैजाऔ” भन्ने नारा सहित बाँसगढी क्षेत्रमा युवा सञ्जालले मास्क […]

सम्बन्धित शीर्षक