नोबेल कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु, मृतक संख्या १० पुग्यो

  ।   २०७७ आश्विन ४, आईतवार ०७:५१

बाँके । बाँकेमा नोबेल कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट थप एक जना मृत्यु भएको छ ।

मृतक नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१, पुरेना निवासी ५९ वर्षीया पुरुष हुन् ।

यससँगै बाँके जिल्लामा कोरोना भाइरस को संक्रमणबाट मृत्यु भएकाको संख्या १० पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजदेखि अमेरिकामा टिकटक र वीच्याट पूर्णरुपमा बन्द

२०७७ आश्विन ४, आईतवार ०७:५१
बीबीसी । आइतबारदेखि अमेरिकाका सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा सहमति जनाएमा मात्र यो कदम रोकिने नत्र अमेरिकावासीहरुले अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले बताएको हो । ट्रम्प प्रशासनका अनुसार यी दुवै कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा […]

सम्बन्धित समाचार