नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको विस्तारित बैठक नेपालगन्जमा सुरु भएको छ । बैठकमा माओवादी केन्द्र बाँकेका इन्चार्ज पुर्व मुख्यमन्त्री कुलप्रसाद लगायत केन्द्रिय नेताहरुको उपस्थिति छ । बैठक जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डेको अध्यक्षमा भएको छ ।

बैठकको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले गर्नुभएको छ भने रिपोर्टिङदेखि बैठक सुरुभएको अध्यक्ष पाण्डेले जनाउनु भएको छ । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यका साथ सुरु भएको बैठकबाट सकारात्मक कुराको निर्णय हुने अपेक्षा गरिएको छ ।
बैठकमा स्थायी समिति सदस्य पुर्णाकुमारी सुवेदी, पुर्व मन्त्री महेश्वरजंग गहतराज लगायत केन्द्रिय सदस्य, प्रदेशका नेताहरूको बाक्लो उपस्थिति रहेको छ ।
Next Post

हे सरकार मुखमा रामराम बगालीमा छुरा नगर है,जनताले नियाँली रहेका छन्
२०८० भाद्र ६, बुधबार १३:१५
नरेन्द्रनाथ योगी नेपाल एक विकासोन्मुख भु–परिवष्टिक देश हो । यो देशको उत्तर दक्षिण आर्थिक र सामारिक रुपले सम्पन्न शक्तिशाली देश चीन र भारत रहेका छन् । नेपालको राजनितिलाई चीन र भारतको राजनितिले प्रभाव पार्दछ किन भने नेपाल भारत र चीनको भु–राजनितिले ठुला असर छ । नेपाल यी दई देशको विचमा […]
सम्बन्धित शीर्षक
-
२०८० आश्विन २१, आईतवार १५:५२
तीन स्थानमा यात्रु सहायता कक्ष: बाँके ट्राफिक
-
२०७७ भाद्र २६, शुक्रबार १४:५५
नेपालगन्जका सर्वसाधारण भन्छन् मेयर साबको दादागिरी, मेयर राणा भन्नुहुन्छ, बल प्रयोग गरेरै सडक निर्माण गरिन्छ
-
२०८३ श्रावण १७, आईतवार १३:०२
Kult Casino – Valuutanvaihtokurssit ja maksut
-
२०७७ कार्तिक १९, बुधबार ०७:१५
तुलसीपुरमा ‘स्मार्ट छोरी’ कार्यविधि पारित
-
२०८० कार्तिक ४, शनिबार ११:१६
गोरखा दरबारबाट यसपालिको फूलपाती काठमाडौँस्थित दरबार हेरचाह अड्डामा पठाइयो
-
२०७७ भाद्र ७, आईतवार ०६:४२
कोभिड- १९ का बिरामीलाई भर्ना गर्नुअघि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने


