अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको ज्ञानेन्द्र मल्लको घोषणा

  ।   २०८० श्रावण १९, शुक्रबार १७:२२

संवाददाता, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने समेत बताउनुभएको छ ।

पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बन्नुभएको थियो । २०७६ सालमा उहाँ राष्ट्रिय टिमको कप्तान बन्नुभएको थियो ।

इमेज खबरबाट

Next Post

साउने झरीमा भिज्दै समावेशी प्यानल त्यस अगावै साझा समुहको मनोनयन दर्ता

२०८० श्रावण १९, शुक्रबार १७:२२
सबिता चन्द नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौं २ गते हुन गइरहेको निर्वाचनका लागि साउने झरीमा भिज्दै समावेशी प्यानलका उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् भने त्यस अगावै  साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आजै शुक्रबार छुट्टा-छुट्टै समयमा मनोनयन दर्ता गरेका छन् । समावेशी प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार टंकबहादुर […]