डुडुवा गापामा असार ३१ गतेदेखी बर्खे विदा

  ।   २०८० असार २९, शुक्रबार १४:५३

संवाददाता, नेपालगंज ।

डुडुवा गाउँपालिका कार्यालय बाँकेले यही असार ३१ गते आइतबारदेखी पालिकाको शैक्षिक क्यालेन्डर अनुसार विद्यालयमा बर्खे विदा दिने भएको छ ।

बिहीबार शिक्षा युवा तथा खेलकुद शाखाले एउटा सूचना जारी गरी बर्खे विदा बारेमा जानकारी गराएको हो । बर्खे विदा साउन २४ गते सम्म कायम रहनेछ । विदाका बेला विद्यालयका प्रशासनिक कार्य भने सञ्चालन हुने जनाएको छ ।

  • सूचना हेर्नुहोस ।

 

Next Post

चन्द्रयान–३ मिसनको सफल प्रक्षेपण

२०८० असार २९, शुक्रबार १४:५३
एजेन्सी । भारतको चन्द्रयान–३ मिसनको सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा अवस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय २ बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा पु¥याएको छ । प्रक्षोपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताउनुभएको छ । इसरोले गरेको […]