अग्रमोर्चामा रहेर महिलाहरुले गरेको नेतृत्व अनुकरणीय छ : सभामुख तुलाराम घर्ती मगर

  ।   २०७९ फाल्गुन २४, बुधबार १८:२८

संवाददाता, बुटवल ।

११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नु भएको छ ।

आज (बुधवार) एक शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्ति लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर गरेको नेतृत्व अनुकरणीय रहेको जनाउनु भएको छ ।

सभामुख घर्तीको शुभकामना सन्देश यस्तो छ, हेर्नुहोस ।

 

 

Next Post

८० वर्ष नाघेका जेष्ठ अभिभावकलाई सम्मान

२०७९ फाल्गुन २४, बुधबार १८:२८
संवाददाता, बुटवल । ठुलाखर्क सेवा समाज रुपन्देहीले ८० वर्ष नाघेका जेष्ठ अभिभावकलाई (आज) बुधबार एक समारोहका बीच सम्मान गरेको छ । समाजले आफ्नो वार्षिकोत्सवको अवसर पारेर ११ जना जेष्ठ अभिभावकलाई सम्मान गरेको हो । अघाँखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ ठुलाखर्क स्थायी घर भई विभिन्न पेशा व्यवसायको शिलशिलामा रुपन्देहीसहित आसपासका जिल्लाहरुमा […]