माओवादीले टुङ्ग्यायो पदाधिकारी र स्थायी कमिटी सदस्य (सूचीसहित)

  ।   २०७९ माघ २६, बिहीबार १४:०६

संवाददाता ।

नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको हो ।

बैठकले तत्कालीन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन पार्टीका उपमहासचिव पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत पनि गरेको छ । यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन गरेको छ ।

सूची हेर्नुहोस :

   

नेपाल प्रेसबाट

Next Post

बर्दियामा फैलिएको दादुरा नियन्त्रणमा, WHO को भूमिका महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीको भनाई

२०७९ माघ २६, बिहीबार १४:०६
बर्दिया । बर्दियामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताउनु भयो । जिल्लाको गुलरिया नगरपालिका २ मा १ जना वडा नं. ९ मा ३ जना र बढैयाताल गाँउपालिकामा ४ जना, राजापुर नगरपालिकामा १ जना र बारबर्दिया […]