पहिलो मतदान गर्नुभयो उम्मेदवार नमुनाले

  ।   २०७९ मंसिर ४, आईतवार ०८:२७


बाँके ।

बाँके क्षेत्र नं.१(१) माओवादी केन्द्र तर्फका लुम्बिनी प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णा केसी (नमुना) ले सबैभन्दा पहिले मतदान गर्नु भयो । राप्तिसोनारी गाउपालिका वडा नं. ९ मा जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।

सम्पुर्ण मतदाताहरुलाई स्वतस्फूर्त तरिकाले मतदानमा भागलिन नेता नमुनाले आग्रह गर्नु भयो । नेत्री नमुनाले भन्नुभयो´ भयरहित वातावरणमा ढुक्क भएर मतदान गर्नुहोस् । देश निर्माण गर्नका लागि मतदान गर्नु पर्छ ।`

Next Post

मतदाता नामावलीमा नाम नभेटिए कल सेन्टरमा फोन गर्नुस् : आयोग

२०७९ मंसिर ४, आईतवार ०८:२७
संवाददाता ।  आज बिहान ७ बजे देखी शुरु भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । त्यहाँबाट मतदाताको उचित समस्य समाधान गरिने छ । मतदान कार्य आज साँझ ५ […]