संवाददाता, नेपालगन्ज । आज भदौं २७ गते । प्रेस स्वतन्त्रता सेनानी, नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को आज ९४ औं जन्मजयन्ती । जन्मजयन्तीका अवसरमा स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन गर्दै योगदानबारे चर्चा गरिएको छ । नेपाल प्रेस युनियन बाँकेको कार्यालय नेपालगन्जमा आज बिहान स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन […]