नेपालगन्ज : रातदिन बिरामीको सेवामा जुट्ने चिकित्सक तथा कर्मचारीहरु कोभिड महामारी सुरु भए पश्चात् रमाइलो गर्न नपाएका बेला आज लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको आयोजनामा भएको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम नाँचगान र खानपिन गरी सम्पन्न भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लर्ड बुद्ध […]