
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष निरक पोखरेल सहिदको टोलि घरदैलो अभियानमा तीब्र रुपमा लागेको छ । नजिकै रहेको स्थानीय तहको निर्वाचन बैशाख ३० गतेका दिन मतदानमा माओवादीलाई सम्झिने जनताको प्रतिबद्धता रहेको वडा महिला सदस्यका उम्मेदवार निर्मला मल्लले बताउनु भयो ।

दैनिक रुपमा निरन्तर प्रचारप्रसारमा लागेका नेता कार्यकर्ताको उपस्थिति बाक्लो देखिन्छ । आफ्ना पार्टीका ठुल ठुल झण्डा हल्लाउँदै जनताको घरदैलो यतिखेर नेताहरू धाउदै छन् । विद्यार्थी राजनीति देखि निरन्तर लाग्नु भएका नेता पोखरेलको पल्ला भारी भएको सर्वसाधारणहरुले बताउने गर्छन् । उसो त नेकपा एमालेका नेता प्रमोद कमजोर उम्मेदवार भने पक्कै हुनुहुन्न तर दुई दाइ भाइ नै उम्मेदवार भएको हुनाले पनि नेकपा माओवादी केन्द्रले दाउ पार्छ कि भन्ने अड्कल जानकारहरु बताउँछन् ।
Next Post

भुमिहिनकी नेत्री प्रेमा शाहीको पक्षमा डुडुवाका जनता
२०७९ बैशाख २२, बिहीबार १४:५१
नेपालगन्ज । भुमिहिनको पक्षमा बर्षौ देखि वकालत गर्दै आउनु भएकी नेत्री प्रेमा शाहीको पक्षमा डुडुवाका जनताको साथ बढ्दै गएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षका उम्मेदवार शाही लामो समय देखि भुमिहिन सुकुम्बासी जनताको पक्षमा वकालत गर्दै आउनु भएको छ । डुडुवा गाउपालिका माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार जगदीश सिंह […]
सम्बन्धित शीर्षक
-
२०७८ कार्तिक ५, शुक्रबार ०७:३१
भारतकाे उत्तराखण्ड र केरलामा बाढी पहिराेबाट ९६ जनाको ज्यान गयो
-
२०८० चैत्र २९, बिहीबार ०८:४०
ईद पर्बले सबै समुदायमा आपसी सदभाव र भातृत्वको विकासमा भुमिका खेलेको छ : सभामुख राप्ती उपत्यका
-
२०८० कार्तिक २३, बिहीबार ०८:५६
मानवता बाँकेद्वारा भुकम्प प्रभावितलाई भोजनको व्यवस्था
-
२०७७ कार्तिक २८, शुक्रबार ०७:०९
यूएईमा अब अविवाहित जोडी एकसाथ बस्न पाउने
-
२०८१ आश्विन ४, शुक्रबार १४:५९
छ दिनदेखि एक महिला वेपत्ता
-
२०७९ कार्तिक २८, सोमबार १८:१३
असल छिमेकी सामुदायिक अस्पतालको निशुल्क स्वास्थ्य शिविरबाट १५० बढीले सेवा लिए


