नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा माओवादी केन्द्रले प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । नेकपा माओवादी केन्द्रका बाँके समन्वय समिति सचिव डिल्ली बरालको प्रमुख अतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा जिल्ला, नगर र वडा तहका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

जनताका आवश्यकतालाई आफ्ना आवश्यकता जस्तै ठानेर काम गर्न र जनताको स्वर सुन्न आफ्नो वडामा कुनै पनि कसुर बाँके नराखेर प्रचार गर्न नेता बरालले निर्देशन दिनुभयो । त्यस्तै वडा अध्यक्ष परमेश्वर डिसीले प्रतिबद्धता पत्र पेस गर्दै यसपटकको जित हाम्रो हो भन्दै अध्यक्षका उम्मेदवार डिसीले गुडन्युज खबर संग कुराकानीको क्रममा बताउनु भयो । सो कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सचिब तुल्सिमनी केसी लगायतका नेता कार्यकर्ताहरु उपस्थिति थियो ।
Next Post

नेपालगन्जमा ५ दिने महिला अभिमुखिकरण तालिम शुरु
२०७९ बैशाख १४, बुधबार २२:२४
योगेश पाण्डे नेपालगन्ज । नेतृव बिकासका लागि ५ दिने महिला अभिमुखिकरण तालिम शुरु भएको छ । प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य पार्वती पुन ( उषा) रहनु भएको सो कार्यक्रमको प्रमुख प्रशिक्षक अधिवक्ता मोहन अर्याल हुनुहुन्छ । शुक्रबार नेपालगन्ज सुर्खेत रोडमा अबस्थित होटेल ग्यालेक्सी दरबार भएको सो तालिमको उद्घाटन सत्रमा प्रमुख […]
सम्बन्धित शीर्षक
-
२०७७ कार्तिक १, शनिबार २१:१७
दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई प्रधानमन्त्री ओलीको आग्रह
-
२०७८ श्रावण ३२, सोमबार ०७:१६
‘इन्डियन आइडल’को १२ औं सिजनको उपाधि पवनदीपलाई
-
२०७७ पुष २०, सोमबार ०८:०४
देशभर मौसम बद्ली : आज पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
-
२०८३ भाद्र १६, मंगलवार ००:४३
Top Push Gaming Slots at SpinMaya Casino in Poland
-
२०८० बैशाख १२, मंगलवार १८:०७
राप्तीसोनारीमा भत्कीएको तटबन्ध तत्काल नबने संसदमै अनसन बस्छु : सांसद सूर्य प्रसाद ढकाल
-
२०७८ असार २०, आईतवार ०७:०९
युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा


