माओवादी केन्द्र नेपालगन्ज-१८ ले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

  ।   २०७९ बैशाख १४, बुधबार १७:०५

नेपालगन्ज । नेपालगन्ज १८ नेकपा माओवादी केन्द्रले प्रतिबद्धता पत्र सर्बजनिक गर्दै छ ।

नगर सदस्य तथा अखिल क्रान्तिकारीका केन्द्रिय सचिब तुल्सिमनी केसीका अनुसार अहिले ५ बजे देखि प्रतिबद्धता पत्र सर्बजनिक गरेर चुनावी प्रचार प्रसारमा तिब्र रुपमा लाग्ने बताउनु भयो । यस्तै वडा अध्यक्षका उम्मेदवार परमेश्वरले जनताका बीचमा प्रतिबद्धता पत्र अनुसार जाने बताउनु भयो ।

Next Post

माओवादी नेत्री कस्मिरा नेपालगन्ज-२ को बलियो अध्यक्षको उम्मेदवार

२०७९ बैशाख १४, बुधबार १७:०५
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का माओवादी केन्द्रका तर्फबाट अध्यक्षको उम्मेदवारी दर्ता गराउने कस्मिरा खातुन बलियो उम्मेदवारका रुपमा खडा भएकी छन् । सदियौ देखि पुरुष हाबी हुँदै आएको समाजमा अध्यक्षका रुपमा महिला उम्मेदवार खडा हुनु  महिलाहरूका लागि अवसर हो । नेपालगन्ज-२ का महिलाहरुले मात्र भए पनि कस्मिरालाइ मतदान […]