बीपी चोक तनाव ग्रस्त

  ।   २०७९ बैशाख १, बिहीबार ११:२६

योगेश पाण्डे, नेपालगंज ।

बाँकेको नेपालगंज स्थित स्थानीय वीपी चोक तनाव ग्रस्त बनेको छ । केही दिन अघि सोही ठाउँमा एउटा कारले ठक्कर दिँदा बालबालिका सहित स्थानीयले ज्यान गुमाएका थिए ।

सोही बिषयमा स्थानीयहरु आक्रोसित भएर आज सडकमा उत्रिएका प्रत्यक्षदर्शीहरुले बताएका छन ।    अपडेट…

तस्वीर स्रोत : सन्तोष विष्ट

Next Post

वडा सदस्यको अनुभव : ‘सोचे जस्तो रहेनछ्,’

२०७९ बैशाख १, बिहीबार ११:२६