किन तातियो नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश ??

  ।   २०७८ चैत्र १०, बिहीबार १५:५२

नेपालगन्ज । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पुर्ण बैठक सम्पन्न  भएको छ । पुर्ण बैठकले निर्वाचित हुनुभएका पदाधिकारीहरुलाइ बधाइ दिने निर्णय गरेको छ ।

निर्वाचित पदाधिकारी अध्यक्ष गायत्री गुरुङ, उपाध्यक्ष गुणाखर बस्याल(पर्वत), मित्रशरण शर्मा (नवलपुर), ज्ञामनाथ गैह्रे (बाग्लुङ), सचिव- जगन्नाथ खनाल (गोरखा), सहसचिव अतिन्द्रकेशरी न्यौपाने (तनहुँ), सहसचिव मेख बहादुर भण्डारी (लम्जुङ), सहसचिव-टेक बहादुर बिक (म्याग्दी), कोषाध्यक्ष-तारा भुषाल (स्याङजा) लाई धन्यवाद दिदै आगामी स्थानीय तहको चुनाव केन्द्रित हुने निर्णय गरेको छ ।

देशमै चुनावी माहोल तातिरहेका बेला गण्डकी प्रदेश समितिले आफ्ना आन्तरिक मिसनको खाका छिटै ल्याउने प्रदेश समिति अध्यक्ष गायत्री गुरुङले बताउनु भयो ।

Next Post

प्रेस सेन्टर नेपालगन्जको प्रथम बैठक संगै प्रशिक्षण

२०७८ चैत्र १०, बिहीबार १५:५२
नेपालगन्ज ।  प्रेस सेन्टर नेपालगन्ज शाखाले प्रथम बैठकका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उपमहानगर अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वाडाका ६९ जना सहभागीको उपस्थिति रहेको थियो । प्रेस सेन्टर नेपालगन्जका उपाध्यक्ष अमर शाहीको स्वागत मन्तव्य लगत्तै प्रेस सेन्टर लुम्बिनी प्रदेश सचीव आलम खानले […]