नेपालगन्ज । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चहलपहल बढेको छ । सबै दलले आ-आफ्नो प्रचार कार्य बढाइ रहेको बेला नेपालगन्ज माओवादी केन्द्रले आफ्नो संगठन सुदृढीकरण गरे लगतै समिक्षा र जनप्रतिनिधि चुन्न विस्तारित बैठक शुरु गरेको छ ।
केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी, सदस्य, उपमहानगर समिति, भात्री संगठन, सुबेच्छुक संगठका अध्यक्ष बोलाएर बृहत कार्यक्रम गर्ने मिसनका साथ बैठक शुरु गरेको छ ।
आज बुधबार बैठक चलिरहदा सम्म उपमहानगर सचिब प्रेम शाहले केन्द्रिय, प्रदेश सर्कुलर पढ्नु भयो । यस्तै बैठक मात्र नभएर प्रशिण सहित चुनावी अभियान केन्द्रित कार्यक्रम ल्याउने उपमहानगर अध्यक्ष रतन शाहीले बताउनु भयो । बाँकि समाचार कार्यक्रम सम्पन्न पछि………
Next Post

प्रेस सेन्टर नेपाल राप्तिसोनारी शाखा गठन
२०७८ चैत्र ९, बुधबार १३:४३
नेपालगन्ज । प्रेस सेन्टर नेपालले स्थानीय तहसम्मै संगठन बिस्तार गर्ने अभियान अन्तर्गत बुधबार बाँकेको राप्तिसोनारी गाउपालिकामा पालिका स्तरिय कार्यसमिति गठन गरेको छ । क्रियाशिल पत्रकार कविन्द्र परियारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो । प्रेस सेन्टर नेपाल बाँके उपाध्यक्ष राजेश आचार्यको अध्यक्षतामा सुरुभएको सम्मेलनले कविन्द्र परियार अध्यक्ष, उपाध्यक्ष दिपक […]
सम्बन्धित शीर्षक
-
२०८० जेष्ठ १२, शुक्रबार ०७:०४
कोरोना जित्नेको लहर बढ्दो प्रदेश सांसद नमुना संगै २८ जना डिस्चार्ज हुँदै
-
२०७७ मंसिर ६, शनिबार १९:२३
बाँकेमा कोरोना संक्रमित संख्या तीन हजार छ सय ९६ पुग्यो, ३८ जनाको मृत्यु
-
२०७७ मंसिर २, मंगलवार १९:२९
५०२ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु
-
२०८२ जेष्ठ ३०, शुक्रबार १५:५४
बिद्युतको मनपरीविरुद्ध नेपालगन्ज सत्याग्रह: नागरिक समाजद्वारा नेपाल बिद्युत प्राधिकरणलाई ज्ञापनपत्र
-
२०८१ जेष्ठ १५, मंगलवार २१:१४
संघीयता बिरोधी गतिविधि गणतन्त्र माथी कै प्रहार: सभामुख
-
२०७७ फाल्गुन १७, सोमबार १८:२१
सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्यो : सरकारका प्रवक्ता


