नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा बराल

  ।   २०७८ चैत्र २, बुधबार १४:४९

कालु गिरी
नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) लुम्विनि प्रदेशकाे प्रथम पुर्णवैठकवाट अध्यक्षमा पुर्व मन्त्री सुदर्शन बराल चयन हुनुभएको छ । अध्यक्ष संगै उपाध्यक्ष दुर्गा चौधरी, लुमाकान्त न्यौपाने, बिरबहादुर खत्री, सचीव कृष्ण अधिकारी, सह सचीव अकल बहादुर बम, पार्वती बिक, कोषाध्यक्ष निर्दोष अलि चयन हुनुभएको छ ।

बुधबार बसेको माओवादी केन्द्र लुम्बिनी प्रदेशको पुर्ण बैठकले सो पुर्ण पदाधिकारीको चयन गरेको हो ।


Next Post

जनताको बीचमा पुर्व मन्त्री राई

२०७८ चैत्र २, बुधबार १४:४९
नेपालगन्ज । काठमाडौंबाट नेपालगन्ज पुग्ने बित्तिकै पुर्व सहरी विकास मन्त्री जनताको घर दैलोमा पुग्न थाल्नु भएको छ । यसै क्रममा पुर्व सहरी विकास मन्त्री मोहम्मद स्तियाक राईले एक क्याफे उद्घाटन गर्नु भएको छ । बुधबार साझ ८ बजे नेपालगन्ज सदरलाइन रोडमा सुरु गरिएको युनिक पोइन्ट चाय सुक्टा क्याफे उद्घाटन गर्नु […]