११५६ नम्बरमा फोन गरी कोभिड स्वास्थ्य परामर्श लिन सकिने

  ।   २०७८ माघ १०, सोमबार १४:३२

संवाददाता, नेपालगंज

नेपाल चिकित्सक संघले कोभिड–१९ को तेस्रो लहरबाट प्रभावितहरुलाई आवाश्यक परामर्श दिने उद्देश्यका साथ भोली माघ ११ गतेदेखी ११५६ नम्बरको कल सेन्टर संञ्चालनमा ल्याउन थालेको छ ।

नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा शुरु गर्न लागीएको कल सेन्टर बिहान ८ बजेदेखी राती ८ बजेसम्म संञ्चालन हुने संघका महासचिव डाक्टर बद्री रिजाल द्धारा जारी सूचनामा जनाईएको छ ।

सूचना हेर्नुहोस ।

 

Next Post

राष्ट्रिय सभाका १९ पदमा आज निर्वाचन

२०७८ माघ १०, सोमबार १४:३२
काठमाडौं । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र […]