कोरोनाका नयाँ ३७ जना संक्रमित थपिए

  ।   २०७७ कार्तिक १९, बुधबार १५:३८

भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा आज थप ३७ जना कोरोना संक्रमित फेला परेका छन । आज दिँउसो २ बजेर १५ मा अस्पतालले जारी गरेको सूचना अनुसार विभिन्न ठाउँका गरी नयाँ संक्रमित थपिएका हुन ।

प्रयोगशालामा प्राप्त ४७ हजार ३४ वटा नमुना मध्ये ४६ हजार ८ सय ९२ वटा नमुनाको जाँच कार्य सकिएको छ । जाँच गरिएका नमुना मध्ये ३ हजार ७ सय ५१ वटा नमुनामा कोरोना पुष्टि भएको छ ।

Next Post

शिक्षा क्षेत्रमा निर्वाचनमा गरिएका बाचा पुरा गर्दछौंः अध्यक्ष यादव

२०७७ कार्तिक १९, बुधबार १५:३८
नेपालगन्ज । जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवले शिक्षा क्षेत्रमा निर्वाचनमा गरेका बाचा पुरा हुँनै लागेको बताउनु भएको छ । अध्यक्ष यादवले गाउँपालिकाको वडा नं. १ मा शिवपुरी माध्यामिक विद्यालयको दुई कोठे भवनको बुधबार उद्दघाटन गर्दै सो कुरा बताउनु भएको हो । गाउँपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नंं. […]