नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको सम्मेलन हुँदै

  ।   २०७८ मंसिर ११, शनिबार १५:२५

नेपालगन्ज । नेकपा माओवादी केन्द्रको देशैभरिमा एकसाथ पालिका स्तरीय अधिवेशन भैरहेको छ । यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको सम्मेलन सुरु भएको छ ।

नेपालगन्जको सम्मेलनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सह-इन्चार्ज तथा केन्द्रिय सदस्य हकिउल्ला खा, लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाका इन्चार्ज अक्कल बहादुर बम, संबिधान सभासदस्य तथा पुर्व केन्द्रिय सदस्य, अन्जाना चौधरी, जिल्ला सचिवालय सदस्य <span;>दामोदर आचार्य, युवा नेता रतनबहादुर शाही, किसान अभियान्ता ताराप्रासाद खत्री, मजदुर नेता बसन्त मल्ल लगायतका नेताहरूको सम्बोधनमा कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरका अध्यक्ष डिल्ली बराल(अमीर)ले गर्नु भएको छ भने प्रमुख अतिथि केन्द्रिय सदस्य हकिउल्ला खाले गर्नु भएको छ । कार्यक्रम संचालन धर्म न्यौपानेले गरुनु भएको छ ।

Next Post

नेकपा माओवादी केन्द्र डुडुवामा अध्यक्ष यादवको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन

२०७८ मंसिर ११, शनिबार १५:२५
नेपालगन्ज । नेकपा माओवादी केन्द्र डुडुवा गाउपालिका अधिवेशनले भोला यादवको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन गरेको छ । लुम्बिनी प्रदेश सदस्य अतहर हुसेन फारुकीको प्रमुख अतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा मनविर थापा, दयाराम यादव, पहलसिंह बिक, सचीवमा प्रेमा कुमारी शाही, सहसचिवमा कालू गिरी, कोषाध्यक्षमा फैमुद्दिन खान लगायत ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत […]