नेपालगन्ज नर्सिङ क्याम्पसले गराईदियाे काेराेना बिमा

  ।   २०७७ भाद्र १०, बुधबार २०:२०

नेपालगन्ज । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान नेपालगन्ज नर्सिङ क्याम्पस बाँकेमा कार्यरत अाफ्ना शिक्षक तथा कर्मचारिहरुलाई काेराेना बिमा गराईएकाे छ । काेराेना भाईरसकाे महामारिबाट मुलुक अाक्रान्त भईरहेकाे बेला शिक्षक तथा कर्मचारीहरुलाई राहत हाेस् भनेर बिमा गराईएकाे क्याम्पस प्रमुख तुलसा सुनारले जानकारि दिनु भयाे ।

क्याम्पसमा कार्यरत कुनै पनि शिक्षक तथा कर्मचारिकाे काेराेना भाईरस परिक्षण गर्दा पाेजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनिले ताेके बमाेजिम एकलाख बराबरकाे रकम उपलव्ध गराउने एनएलजी ईन्स्याेरेन्स कम्पनि लि. क्षेत्रिय कार्यालय नेपालगन्ज र क्याम्पस बीच संझाैता गरिएकाे छ । काेराेनाकाे उच्च जाेखिममा रहेकाे बेला क्याम्पसले भाेलिका दिनमा सावधानिका विधि अपनाउदा पनि कोरोना संक्रमण भएको खण्डमा अार्थिक सहयाेग पुगाेस् भन्ने हेतुले बिमा गरियकाे क्यापस प्रमुख सुनारले बताउनु भयो ।पछिल्लाे समय काेराेना भाईरसकाे महामारिबाट मुलुक अाक्रान्त भईरहेकाे अवस्थाको मध्यनजर गर्दै सरकारि र गैरसरकारि कार्यालयले काेराेना बिमा गर्दै आएका छन् ।

Next Post

Human VS Nature

२०७७ भाद्र १०, बुधबार २०:२०
26August, 2020 : The Earth on its own is a battle field, where there is a fight going on from ages; of humans against nature.  The fight is at its peak and it seems nature is losing it, but is it really? Humans are the most advance form of life […]