आज बाँकेमा ६ जना कोरोना संक्रमितको डिस्चार्ज १ को मृत्यु

  ।   २०७७ भाद्र १०, बुधबार ०८:५१

बाँकेका विभिन्न आइसोलेसनबाट आज बुधबार ६ जना डिस्चार्ज हुदैछ्न भने १ जनाको मंगलबार राती १ बजेर ३० मिनेटमा मृत्युु भएको छ ।

स्वस्थ्य फोकल पर्शन नरेश बाबु श्रेष्ठका अनुसार हालसम्म ८ सय ४४ जना कोरोना संक्रमित मध्य ६ सय ६० जनाको डिस्चार्ज भएको छ । विभिन्न आइसोलेसनमा १ सय ९७ जना उपचाररत छन् ।

अहिलेसम्म अन्य जिल्लाबट १ जना कोरोना संक्रमित बाँकेको आइसोलेसनमा उपचाररत छन् भने ५ जनाको मृत्युु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सम्बन्धित समाचार