पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

  ।   २०७७ भाद्र ३, बुधबार ०७:००

नेपालगन्ज । ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको छ।

पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

उनी भक्तपुर सुर्यविनायक निवासी रहेको कार्यालयले जनाएको छ।

Next Post

बबई नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसोसम्म नै सतर्क हुन आग्रह

२०७७ भाद्र ३, बुधबार ०७:००
काठमाण्डौ । बर्दियामा बबई नदीमा ठूलो बाढी आएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले बर्दिया, कैलालीको चिसापानी र टिकापुर तथा कञ्चनपुरका केही ठाउँमा राति ठूलो पानी परेको र अहिले पनि पर्ने क्रम चलिरहेको भन्दै दिउँसो १२ बजेसम्म नै बबईसहित कान्द्रा, मोहना, खुट्टिया, […]