Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुर्व मन्त्री राइले भन्नुभयो "मेयर साबले नै डेढकरोड फ्रीज गराउनु भो"

२०७७ भाद्र १०, बुधबार ०९:२७
नेपालगन्ज । पुर्व मन्त्री तथा संघीय सांसद मोहम्मद इस्तियाक राइले डेढ करोड फ्रीज भएको कुरालाई गम्भीर रुपमा खण्डन गर्नु भएको छ । मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिकाले निकालेको विज्ञप्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै आज बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्नु भएको हो । पत्रकारहरु संग मन्त्री राईले उपमहानगरपालिकाले जुन विज्ञप्ती […]