प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

  ।   २०७८ श्रावण ३२, सोमबार ०६:३२

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

Next Post

‘इन्डियन आइडल’को १२ औं सिजनको उपाधि पवनदीपलाई

२०७८ श्रावण ३२, सोमबार ०६:३२
एजेन्सी । भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जित्नु भएको छ । राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जित्नु भएको हो । उहाँलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको […]