पार्टी विभाजनपछि माओवादी केन्द्रमा छु : लुम्बिनी प्रदेशसभा सदस्य बिमला

(प्रेस बिज्ञप्ती समेत)

  ।   २०७८ श्रावण २१, बिहीबार १६:३०

संवाददाता ।
सम्र्पकबिहिन अवस्थामा रहनुभएका लुम्बिनी प्रदेशसभा सदस्य बिमला कुमारी खत्री आज सार्वजनिक हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा आज पत्रकार सम्मेलन गरी आफुलाई जब्बरजस्ती मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाई राखिएको बताउनुभएको छ ।

बुधबार ट्वाइलेटको चप्पल लगाएर मुख्यमन्त्री निवासबाट भागेको भन्दै उहाँले पार्टी विभाजनपछि नेकपा एमाले पार्टीमा नभई आफू माओवादी केन्द्रमा रहेको पनि बताउनुभएको छ ।

  • प्रेस बिज्ञप्ती हेर्नुहोस ।

 

Next Post

एसईईको नतिजा आगामी हप्ता आउने

२०७८ श्रावण २१, बिहीबार १६:३०
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो । आगामी हप्ताभित्र सार्वजनिक […]

सम्बन्धित समाचार