लुम्बिनीमा (जसपा) का तीन जना सांसद पदमुक्त

  ।   २०७८ श्रावण १५, शुक्रबार १५:४३

संवाददाता ।
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त हुनुभएको छ ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिनुभएको हो ।

सांसदबाट पदमुक्त हुनुभएका तीनै जना मन्त्री पनि हुनुहुन्छ ।

अनलाइनखबरबाट

Next Post

भारतको हिमाचल प्रदेशमा ठुलो पहिरो, साउन १७ गतेसम्म ठुलो वर्षाको संम्भावना

२०७८ श्रावण १५, शुक्रबार १५:४३
संवाददाता । भारतको हिमाचल प्रदेशको सिरमौरमा ठुलो पहिरो गएको छ । पहिरो गएपछि राष्ट्रिय राजमार्गमा सवारी आवागमनमा समस्या सिर्जना भएको छ । सवारी आउजाउ गर्न नसकेपछि लामो ट्राफिक जाम लागेको, कयौं ब्यक्तिले भागेर ज्यान बचाएको भारतीय समाचार अनलाइन दैनिक भास्करले खबर लेखेको छ । भारतीय मौसम विभागका अनुसार साउन १७ […]

सम्बन्धित समाचार