Next Post

कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन

२०७९ बैशाख ११, आईतवार ११:३५
संवाददाता । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो । बोर्डले यसअघि बिहान ११ बजेदेखि २ […]

सम्बन्धित शीर्षक