चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

  ।   २०७७ भाद्र ८, सोमबार ०७:५१

चितवन । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरूमध्ये १४ जना चितवनका हुन्।

नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एकरएक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ।

चितवन मेडिकल कलेज स्वाब संकलन केन्रबाट स्वाब संकलन गरिएका संक्रमितहरु २० देखि ७४ वर्षसम्मका छन्।

आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो।

यसअघि आइतबार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको दुई चरणको परीक्षणमागरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सेतोपाटी

Next Post

आज बाँकेबाट १४ जना घर फर्कदै

२०७७ भाद्र ८, सोमबार ०७:५१
कृष्टि चौधरी, नेपालगन्ज । बाँकेका विभिन्न आइसोलेसनबाट १४ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएर घर फर्कदै छन् । जनस्वास्थ्य बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले जारी गरेको रिपोर्ट अनुसार ९ पुरुष र ५ महिला डिस्चार्ज हुन लागेका हुन । हाल सम्म बाँके जिल्लामा ८ सय २९ कोरोना संक्रमित मध्य ६ […]