Next Post

जोनसन एन्ड जोनसन कोभिड खोप : स्नायु प्रणालीको समस्या देखा पर्न सक्ने चेतावनीबारे नेपाल सरकारले’ अनुसन्धान गर्ने’

२०७८ असार ३०, बुधबार १४:३४
फणीन्द्र दाहाल । अमेरिकाको औषधिसम्बन्धी नियामक निकायले जोनसन एन्ड जोनसनको खोपले स्नायु प्रणालीसम्बन्धी एक प्रकारको दुर्लभ अवस्थाको जोखिम बढाउन सक्ने चेतावनी दिएपछि अमेरिकी अनुदानमा सोमवार नेपाल भित्रिएको उक्त खोपबारे सरकारी संयन्त्रहरूले ’अनुसन्धान गर्ने’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले स्नायु प्रणाली शिथिल […]