अटोमेटिक पेस्तोल सहित एक जना पक्राउ

  ।   २०७८ असार २३, बुधबार १८:५५

संवाददाता, नेपालगंज ।
अटोमेटिक पेस्तोल १ थान सहित बाँके प्रहरीले आज ३१ बर्षिय अजिज अहमद शेषलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनी नेपालगंज उप–महानगरपालिका वडा नम्बर १२ घर भई हाल वडा नम्बर २१ पुरैनामा बसीरहेका थिए ।

अजिजले चलाई रहेको निलो रंगको जेन्स एटलस साईकल पुरैना बाट राँझा तर्फ जादै गरेको अवस्थामा रोकि चेकजाँच गर्दा उनको साथबाट अटोमेटिक पेस्तोल फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाँके द्धारा जारी सूचनामा उल्लेख छ ।

Next Post

जनताको ढाँड सेक्ने गरी बाँकेको राप्ती सोनारी गाउँपालिकाले कर नबढाउने

२०७८ असार २३, बुधबार १८:५५
संवाददाता, नेपालगंज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ मा कुनै पनि कर नबढाउने भएको छ । गाउँपालिकाको जारी नवौं गाउँ सभाले यस्तो निर्णय गरेको हो । गाउँपालिकाको कार्यालय अगैयामा मंगलबार गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सभा बसेको गाउँसभाले कुनै पनि बस्तुमा कर नबढाउने निर्णय गरेको हो । कर […]