२०७८ बैशाख मसान्त सम्म के बन्द हुन्छ, के हुदैन ? हेर्नुहोस ।

कोरोना रोकथामसम्बन्धी नयाँ आदेश राजपत्रमा प्रकाशित (पूर्णपाठ)

  ।   २०७८ बैशाख ८, बुधबार १४:५७

संवाददाता ।
विश्वभर फैलिँदै गएको नयाँ भेरियन्टको कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमण नेपाल बढ्दै गएपछि सरकारले जारी गरेको नयाँ आदेश राजपत्रमा प्रकाशित भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुसार स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि संक्रमक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी नयाँ आदेश जारी गरेको हो ।

राजपत्रमा प्रकाशित नयाँ आदेशको पूर्णपाठ

https://drive.google.com/file/d/1EOARbTC0AB32d-uBXTklkfq0e-2EEbdM/view

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसको निर्वाचन समितिमा महादेवप्रसाद यादव संयोजक रहने

२०७८ बैशाख ८, बुधबार १४:५७
संवाददाता । नेपाली कांग्रेसले पार्टीको निर्वाचन समितिमा राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहनुभएका वरिष्ठ कानुन व्यवसायी महादेवप्रसाद यादवलाई संयोजक नियुक्ति गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आज बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारी सम्मिलित बैठकले यादवलाई संयोजक तोक्ने निर्णय गरेको पार्टी उपसभापति विमलेन्द्र निधिले बताउनुभयो । […]

सम्बन्धित समाचार