बैशाख ७ गते चैते दशैं, कर्णाली प्रदेशभर सार्वजनिक विदा

  ।   २०७८ बैशाख ५, आईतवार ११:५०

संवाददाता, नेपालगंज।
चैत्र शुक्ल अष्टमी (चैते दशैमा) कर्णाली प्रदेश भर सार्वजनिक विदा दिईने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले आज जारी गरेको सूचना अनुसार वैशाख ७ गते प्रदेश भित्रका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थाहरुमा एक दिन विदा दिईदैन ।

विदा सम्बन्धी निर्णाय २०७७ जेठ १२ गते बसेको कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद) बैठकले गरेको थियो ।

Next Post

२४ घण्टामा ८१ वटा नमुना जाँँच गर्दा ७५ जनामा कोरोना संक्रमण

२०७८ बैशाख ५, आईतवार ११:५०
संवाददाता, नेपालगंज । बाँकेमा कोभिड–१९ को संक्रमण फैलिने क्रम रोकिएको छैन । विगत २४ घन्टामा भेरी अस्पताल नेपालगंजकोे प्रयोगशालामा ८१ वटा नमुनामा आरटीपीसीआर गरिएकोमा ७५ जनामा कोरोना संक्रमण भेटिएको छ । जसअनुसार कोरोनाको संक्रमणदर ९२.६ प्रतिशत पुगेको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । यी नमुनाहरू स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो […]