संवाददाता ।
राप्तीसोनारी गाउँपालिकामा शेर बहादुर खड्का (सुजल) को संयोजकत्वमा ३५ सदस्य योङ्ग कम्युनिष्ट लिग नेपालको कमिटी गठन गरिएको छ ।
आज केन्द्रिय सचिव रतन शाहीको उपस्थितीमा कमिटी गठन गरिएको हो । राप्तीसोनारी क्षेत्रमा बढेको भ्रष्टाचारलाई निरुत्साहित गर्न युवाहरुले काम गर्ने संयोजक सुजलले बताउनुभयो ।
योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) नेकपा (माओवादी केन्द्र) को युवा भातृ संगठन हो ।