राप्तीसोनारीमा वाइसिएलको कमिटी गठन

  ।   २०७७ चैत्र १३, शुक्रबार १८:२४

संवाददाता ।

राप्तीसोनारी गाउँपालिकामा शेर बहादुर खड्का (सुजल) को संयोजकत्वमा ३५ सदस्य योङ्ग कम्युनिष्ट लिग नेपालको कमिटी गठन गरिएको छ ।

आज केन्द्रिय सचिव रतन शाहीको उपस्थितीमा कमिटी गठन गरिएको हो । राप्तीसोनारी क्षेत्रमा बढेको भ्रष्टाचारलाई निरुत्साहित गर्न युवाहरुले काम गर्ने संयोजक सुजलले बताउनुभयो ।

योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) नेकपा (माओवादी केन्द्र) को युवा भातृ संगठन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतकाे आग्रह

२०७७ चैत्र १३, शुक्रबार १८:२४
काठमाण्डाै | बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । म्यानमारमा सेनाको ज्यादती बढ्दै गएको भन्दै बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह  गरेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन्। म्यानमारमा अस्ति एकैदिन सेनाको गोली लागेर बालबालिकासहित एक सयभन्दा […]

सम्बन्धित समाचार