आगलागीका घटना भए, कसरी नियन्त्रण गर्ने बारेमा पूर्व अभ्यास

  ।   २०७७ चैत्र १२, बिहीबार ११:०४

 

 

संवाददाता, गुलरिया

आगलागीका घटना भई हाले कसरी नियन्त्रण गर्ने भन्ने बारेमा शसस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हे.क्वा. बर्दियाले पूर्व अभ्यास (तयारी) गरेको छ ।

आज बिहान गुलरिया ८, सुरजपुरको कार्यालय नजिक शसस्त्रले पूर्व अभ्यास गरेका शसस्त्र प्रहरी उपरिक्षक (एसपी) नर बहादुर रावतले जानकारी दिनुभयो ।

अभ्यासका क्रममा उद्दार, पानी कसरी ओर्साने, दमकलको प्रयोग, क्षतिको विवरण संकलन, सूचना संम्प्रेषण, समन्वय लगायतको कार्य गरिएको स्थानीय पत्रिका लुम्बिनी पत्र राष्ट्रिय दैनिकले उल्लेख गरेको छ ।

Next Post

बालविवाह न्युनिकरणका लागि बर्दियाका प्रमुख सरोकारवालाहरुविच अन्तरक्रिया

२०७७ चैत्र १२, बिहीबार ११:०४
सिराज खान नेपालगन्ज, चैत १२ । बाँके युनेस्को क्लबको आयोजनामा बर्दिया जिल्लाको गुलरियामा जिल्लास्तरीय प्रमुख सरोकारवालाहरुको सहभागितामा विहिबार महत्वपुर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्लान नेपालको आर्थिक सहयोगमा संचालन गरिएको बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुको अध्यक्षतामा बाल अधिकार स्थानीयकरण तथा विद्यमान […]

सम्बन्धित समाचार