मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पेश

  ।   २०७७ फाल्गुन ९, आईतवार १६:४१

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आज पेस भएको हो ।

प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो ।

प्रस्ताव पेश भएसँगै बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ । ओली समूह (मुख्यमन्त्री राई समूह) का सदस्य बैठकमा सहभागी भएका थिएनन् ।

Next Post

आइएचआरसीको फरक तरिकाले स्थापना दिवस तथा बार्षिक साधारण सभा

२०७७ फाल्गुन ९, आईतवार १६:४१
  संवाददाता, नेपालगंज। सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आफ्नो आठौ स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले यस वर्ष फरक तरिकाले दिवस तथा सभा मनाएको हो । सभाको उद्दघाटन सत्र भेरी अस्पताल परिसरभित्र सञ्चालित अञ्जनी माता रसोइमा गरेको छ । उक्त रसोइमा दैनिक करिब तीन […]