नहरमा परेको निल गाईलाई उद्दार

  ।   २०७७ माघ ११, आईतवार १६:३२

 कोहलपुर / बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ रझेना क्षेत्रमा रहेको नहरमा परेको निल गाईलाई उद्दार गरिएको छ ।

बनक्षेत्रबाट आएको निलगाई नहरमा फसे पछि इलाका प्रहरी कार्यालय कोहलपुर र बन कार्यालयको समन्वयमा नेपाल प्रहरीको टोलीले उद्दार गरेको हो ।

करिब १ सय किलो तौल भएको निल गाईको उद्दार पछि वन कार्यालय कोहलपुरको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

Next Post

पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाका रुपमा सम्मान गर्ने मन्त्रिपरिषद्को निर्णय

२०७७ माघ ११, आईतवार १६:३२
संवाददाता। सरकारले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागीहरुलाई सम्मानका लागि आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिमा […]