राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

  ।   २०७७ भाद्र २, मंगलवार १८:३९

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

आज साँझ ५ बजेर ५५ मिनेटमा उहाँको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उहाँको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो ।

केहि समय हस्पिटलको उपचार पछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो ।

राष्ट्रकवि घिमिरेको मुटु र नारीको धड्कनमा पनि समस्या समस्या देखिएको थियो ।

घिमिरे अब आउने असोज महिनामा १०२ वर्ष उमेरको पुग्दै हुनुहुन्छ ।

-गोरखापत्र अनलाइनबाट

Next Post

भीभोसँग सम्झौता तोडिएपछि आईपीएलमा अब नयाँ प्रायोजक

२०७७ भाद्र २, मंगलवार १८:३९
अनलाइन फ्यान्टासी स्पोर्टस् कम्पनी ड्रिम ११ इन्डियन प्रिमियर लिग आईपीइएल टी २० को मुख्य प्रायोजक बनेको छ । यस सिजनको आईपीएलका लागि ड्रिम ११ ले २२२ करोड भारतीय रुपैयाँ प्रस्ताव गरेको थियो । आईपीएल गभर्निङ काउन्सिलका प्रमुख ब्रिजेस पटेलले यसको पुष्टि गरेको इएसपिएनक्रिकइन्फोले जनाएको छ । यस सिजनको आईपीएल सेप्टेम्बर […]