बाँकेमा कोरोना संक्रमणबाट ६४ वर्षीय पुरुषको मृत्यु

  ।   २०७७ कार्तिक २०, बिहीबार २२:१६

बाँके । बाँकेमा कोरोनाका कारण दाङका ६४ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ ।

भेरी अस्पताल, नेपालगन्जमा उपचार गराइरहनु भएका लमही नगरपालिका वडा नम्बर १० का ६४ वर्षीय पुरुषको बिहीबार ९ः०० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका सम्पर्क ब्यक्ति नरेश श्रेष्ठले बताउनुभयो ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

Next Post

आईपीएल : दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा प्रवेश

२०७७ कार्तिक २०, बिहीबार २२:१६
एजेन्सी । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ […]