बाघको आक्रमणमा परी एकजना महिलाको मृत्यु

  ।   २०७७ कार्तिक ५, बुधबार १८:२२

बर्दियामा बाघको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीया गंगा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार रजौरेले जानकारी दिनुभयो ।

फरक समाचारबाट

Next Post

युवा अभियन्तालाई तालिम

२०७७ कार्तिक ५, बुधबार १८:२२
बाँके युनेस्को क्लबले बाल संरक्षण गर्ने उदेश्यले युवा अभियन्ताहरुका लागि नेपालगञ्जमा बाल संरक्षण सम्बन्धि तालिम संञ्चालन गरेको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा क्लबद्धारा बाँकेमा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका २० जना युवा अभियन्ताका लागि तालिम संञ्चालन गरिएको हो । […]

सम्बन्धित समाचार